चितवन महोत्सवको बारेमा
चितवन महोत्सवको बारेमा

चितवनको गरिमामय विविधता र समग्रताको प्रतिविम्वको रूपमा ख्याति प्राप्त गर्न सफल चितवन महोत्सव वि.सं. २०५३ सालदेखि दुई दुई वर्षको अन्तरालमा आयोजना गरिदै आएको छ । विगतमा नै जिल्लाको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय जादि विविध क्षेत्रको विकास एवम् संरक्षण, सम्बर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने मुख्य उद्देश्य अनुरूप यस पटक पन्ध्रौं श्रृंखला चितवन महोत्सव २०८१ को रूपमा विभिन्न कार्यक्रमहरू समावेश गरी आयोजना गरिने छ । उद्योग व्यवसायको प्रवर्द्धन तथा समग्र चितवन जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य आदि विविध क्षेत्रको विकास निर्माणमा अग्रपंक्तिमा रहि साझेदारी गर्दै यस पटक उद्योग वाणिज्य संघ-चितवनले आफ्‌नो आयोजना तथा भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको मुख्य प्रवर्द्धनमा चितवन महोत्सव-२०८१ यही पौष २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुँदैछ । यस महत्त्वपूर्ण अवसरमा चितवन जिल्ला एवम् देशकै औद्योगिक, व्यावसायिक प्रतिष्ठानका साथै आर्थिक विकासका हरेक क्षेत्रका गतिविधिहरू प्रदर्शित हुने कार्यक्रम रहेको छ । चितवन मुलुकको ७८ औं जिल्लाको रूपमा चिनिन्छ । गणराज्यका ७७ वटै जिल्लाका मानिसहरूको बसोवास रहेको चितवनमा जातीय, भाषिक, भौगोलिक एवम् सांस्कृतिक विविधता छ । यो विविधतामा पनि एकता, सहिष्णुता, सद्भाव, जागृति र युगीन विकासका अनुपम उदाहरणहरू देख्न पाईन्छ । यहाँ हिमाली तथा पहाडी दुर्गमता र भित्री मधेशीय समताको अपूर्व संगम छ भने कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन आदिको अनौठो संयोजन पनि छ । यहाँ विश्वकै दुर्लभ एकसिंगे गैंडा, गोही जस्ता वन्यजन्तु तथा विभिन्न रङ्गीचङ्गी चराचुरुङ्गीहरूको सुरक्षित वासस्थान अर्थात् राष्ट्रिय निकुञ्ज अवस्थित छ । अतः चितवन विदेशी पर्यटकहरूको सममोहक स्थानका रूपमा समेत चिरपरिचित रहेको छ । सदाझै यसपटक पनि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औद्योगिक एवम् उपभोग्य वस्तुहरूको प्रदर्शनीका साथै चितवनका विविध लोकसंस्कृक्ति, कला, साहित्य, शिक्षा, स्वास्थ्य आदि क्षेत्रको प्रवर्द्धनात्मक झलक र झाँकीहरू प्रदर्शित हुने कार्यक्रमको निरन्तरता रहने छ ।

महोत्सवका उद्देश्यहरु

महोत्सवका उद्देश्यहरु उद्योगी एवम् व्यवसायीहरूमा स्वच्छ व्यावसायिक प्रतिस्पर्धाको वातावरणको सृजना गराई लगानीका अवसरको सृजना गर्ने । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित वस्तु एवम् सेवाहरूको बृहत् प्रदर्शनी गरी व्यापक प्रचार-प्रसारमा सहयोग पुऱ्याउने । - बस्तु उत्पादनका प्रविधिको क्षेत्रमा नयाँ नयाँ उपलब्धिहरूलाई जनमानसमा प्रस्तुत गर्ने । - समग्र देशको विकासको लागि जिल्लाको कला, साहित्य र संस्कृक्ति जगेर्ना एवम् प्रवर्द्धनमा सहयोग पुन्याउने । - कषि शिक्षा, स्वास्थ, सूचना प्रविधि, उद्योग एवम् पर्यटन क्षेत्रमा भएका गतिविधिहरूको पहिचानमा सहयोग पुऱ्याउने । • निकासीयोग्य वस्तुहरूको पहिचान र प्रवर्द्धनमा सहयोग पुऱ्याउने ।

लक्षित प्रदर्शकहरु

नेपाल लगायत अन्तर्राष्ट्रिय (छिमेकी राष्ट्रहरू) औद्योगिक एवम् व्यापारीक प्रतिष्ठानहरूका साथै सरकारी तथा गैर सरकारी संघसंस्थाहरू ।

लक्षित अवलोकनकर्ताहरु : ५ लाख

देशभित्रका उद्योगी एवम् व्यवसायीहरू, आम उपभोक्ताहरू, वित्तीय संघसंस्थाहरू, किसान, शिक्षक विद्यार्थीहरू, अनुसन्धानकर्ताहरू एवम् विज्ञहरू । छिमेकी मुलुकका उद्योगी, व्यवसायीहरू एवम् विभिन्न संघ संस्थाका व्यक्तिहरू महोत्सवका लक्षित अवलोकनकर्ताहरू रहने छन् ।

प्रदर्शन हुने वस्तु तथा सेवा

दैनिक उपयोग्य सामान, कृषिजन्य बस्तु तथा जडीबुटी, अटोमोबाईल्स, ईलेक्ट्रोनिक्स, सूचना प्रविधि, हस्तकलाका सामग्रीहरू, पर्यटन, शिक्षा, स्वास्थ्य आदि विविध बस्तु तथा सेवा ।

स्टलको व्यवस्था
४३० भन्दा बढी स्टलको व्यवस्था ।

प्रत्येक स्टलमा प्लाष्टिक कुर्चि २ थान, टेबुल १ थान, विद्युत प्वाइन्ट १ थान, एलइडि बल्व १ थान सहित साधारण सजावट ।

स्टलको आरक्षण निम्ति महोत्सव आयोजकबाट तयार पारिएको आवेदन फारम भरी नियमानुसारको स्टल भाडासहित सचिवालयमा बुझाउनु पर्नेछ। स्टल उपलब्ध गराउने क्रममा पहिले प्राप्त आवेदनलाई पहिलो प्राथमिकता दिइने छ ।

स्टलको साईज :साधारण स्टल वाटरप्रुफ कपडा सहितको १० फिट x ९फिट अटो स्टल १०० फिट x २०० फिट, प्यागोडा स्टल १० फिट x १० फिट

स्टलको आरक्षण निम्ति महोत्सव आयोजकबाट तयार पारिएको आवेदन फारम भरी नियमानुसारको स्टल भाडासहित सचिवालयमा बुझाउनु पर्नेछ। स्टल उपलब्ध गराउने क्रममा पहिले प्राप्त आवेदनलाई पहिलो प्राथमिकता दिइने छ ।

465A0242
Pride of Chitwan

Visit Us

महोत्सवका आकर्षणहरु

* चितवन जिल्ला झल्काउने विविध झाँकीसहितको बृहत् शोभायात्रा • चितवनका आदिवासीहरूको रहनसहन, संस्कृक्ति र भेषभूषा आदिको प्रदर्शनी • व्यावसायिक माछा पालनको प्रवर्द्धन • दुग्धजन्य पदार्थको प्रवर्द्धन • चितवन जिल्लामा उत्पादित कृषिजन्य वस्तुहरूको प्रतियोगितात्मक प्रदर्शनी • त्यानीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय उत्पादित वस्तु तथा सेवाहरूको बृहत् व्यापार मेला • हरेक दिन मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमका साथमा राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता • राष्ट्रियस्तरको प्रतियोगितात्मक साहित्य गोष्ठी • समसामयिक विषयमा राष्ट्रियस्तरको व्यावसायिक गोष्ठी तथा सेमिनार • हस्तकला प्रदर्शनी • स्थानीय कलाकारद्वारा स्त्रित चित्रकला तथा मूर्तिकलाहरूको प्रतियोगितात्मक प्रदर्शनी • पर्यटन प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रमहरू • क्रेता विक्रेता बिच अन्तरक्रियात्मक कार्यक्रमहरू * फुड फेस्टिवल * फन पार्क, कृत्रिम चिडियाखाना * विविध खेलकुद कार्यक्रमहरू • आकर्षक परिसरहरू (सूचना प्रविधि तथा शिक्षा, इलेक्ट्रिकल्स, अटो, कृषि, पोल्ट्री, रेष्टुरेण्ट, आकर्षक बगैंचा, संस्कृक्ति प्रवर्द्धन, जल यात्रा र Made in Nepal परिसर)

प्रदर्शकलाई फाईदा

चितवन असा जिल्लाहरूको तुलनामा भौगोलिक सहजता, बातावरणीय अनुकूलता एवम् भौतिक पूर्वाधारहरूको विकसित जिल्ला भएकोले प्रदर्शक एवम् दर्शकहरूले बौद्योगिक तथा व्यावसाधिक वस्तु एवम् सेवाहरूको सहज रूपमा प्रदर्शनी गर्न पाउने । विभिन्न क्षेत्रका व्यक्तिहरू बिचको जमघट हुने एउटै बलो भएकोले केही सिक्ने एवम् सिकाउने अबसर प्राप्त हुने । उपभोक्ताहरूको प्रत्यक्ष सम्पर्कमा उपभोग्य वस्तुहरू विक्री वितरण हुने हुनाले आफ्‌ना उत्पादनको सम्बन्धमा प्रतिकृयाहरू बुझ्ने अवसर मिल्ने । सूचना सवार एवम् प्रविधिको क्षेत्रमा भएका उपलब्धिहरू उपभोक्ता समक्ष पुऱ्याउने अवसर पाइने । व्यवसायीलाई आफ्‌नो उत्पादन एवम् सेवामा भएका उपलब्धिहरूको प्रतिक्रिया पहिचान हुने भएकाले भविष्यमा अझ बढी लगानी गर्ने वा नगर्ने भन्ने बारे निर्णयात्मक अवसर प्राप्त हुने । पर्यटकीय महत्त्वका बस्तुहरू एवम् स्थानहरूको पहिचान गराई आन्तरिक पर्यटन प्रवर्द्धनको अवसर प्राप्त हुने । सम्बन्धित व्यवसायहरु बिच B2B/B2C नेटवर्किङ स्थापना गरी यथोचित विकास एवम् प्रवर्द्धन गर्न सकिने ।

प्रदर्शकका लागि सुविधाहरु
पिउने पानी ।
टेलिफोन/Wifi को सुविधा ।
अग्नि, चोरी र हुलदङ्गा विमा ।
सहभागिताको प्रमाणपत्र एवं चिनोको व्यवस्था ।
सुरक्षाको उचित प्रवन्ध ।
लोडसेडिङ मुक्त (मेला अवधिभर विजुली लाईनको व्यवस्था)
पार्किङ सुविधा ।
शौचालयको व्यवस्था ।
उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था ।
प्रदर्शक पुस्तिकामा व्यवसायिक जानकारी र सूचना प्रकाशन ।
महोत्सवको प्रचार प्रसार
राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरू तथा सामाजिक सञ्जालमार्फत व्यापक प्रचार प्रसार
मेला सम्बन्धी जानकारीमूलक ब्रोसर, फोल्डर, स्टीकर, पम्प्लेट, होर्डिङबोर्ड, व्यानर आदि ।
काठमाण्डौ तथा चितवनमा पत्रकार सम्मेलन ।

एफ एम हरूद्वारा प्रसारण राष्ट्रिय एवम् स्थानीय टिभी च्यानलहरूबाट प्रसारण

नेपालभरिका उद्योग वाणिज्य संघहरू, महानगरपालिका, नगरपालिका तथा जि.स.स. कार्यालयहरूमा पत्राचार ।

प्रदर्शन हुने वस्तु तथा सेवा

दैनिक उपयोग्य सामान, कृषिजन्य बस्तु तथा जडीबुटी, अटोमोबाईल्स, ईलेक्ट्रोनिक्स, सूचना प्रविधि, हस्तकलाका सामग्रीहरू, पर्यटन, शिक्षा, स्वास्थ्य आदि विविध बस्तु तथा सेवा ।

स्टलको व्यवस्था
४३० भन्दा बढी स्टलको व्यवस्था ।

प्रत्येक स्टलमा प्लाष्टिक कुर्चि २ थान, टेबुल १ थान, विद्युत प्वाइन्ट १ थान, एलइडि बल्व १ थान सहित साधारण सजावट ।

स्टलको आरक्षण निम्ति महोत्सव आयोजकबाट तयार पारिएको आवेदन फारम भरी नियमानुसारको स्टल भाडासहित सचिवालयमा बुझाउनु पर्नेछ। स्टल उपलब्ध गराउने क्रममा पहिले प्राप्त आवेदनलाई पहिलो प्राथमिकता दिइने छ ।

स्टलको साईज :साधारण स्टल वाटरप्रुफ कपडा सहितको १० फिट x ९फिट अटो स्टल १०० फिट x २०० फिट, प्यागोडा स्टल १० फिट x १० फिट

स्टलको आरक्षण निम्ति महोत्सव आयोजकबाट तयार पारिएको आवेदन फारम भरी नियमानुसारको स्टल भाडासहित सचिवालयमा बुझाउनु पर्नेछ। स्टल उपलब्ध गराउने क्रममा पहिले प्राप्त आवेदनलाई पहिलो प्राथमिकता दिइने छ ।

465A0242
Gallery
news1
Quisque mollisestju

Proin tempus pulvinar augue, Nemo enim ipsam voluptatem quia voluptas sit as minima rerums quis ultrices urna consectetur non.

More Info
news2
Quisque mollisestju

Proin tempus pulvinar augue, Nemo enim ipsam voluptatem quia voluptas sit as minima rerums quis ultrices urna consectetur non.

More Info
news3
Quisque mollisestju

Proin tempus pulvinar augue, Nemo enim ipsam voluptatem quia voluptas sit as minima rerums quis ultrices urna consectetur non.

More Info
news4
Quisque mollisestju

Proin tempus pulvinar augue, Nemo enim ipsam voluptatem quia voluptas sit as minima rerums quis ultrices urna consectetur non.

More Info
What people are saying

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Nam eu hendrerit nunc. Proin tempus pulvinar augue, Nemo enim ipsam voluptatem quia voluptas sit as minima rerums quis ultrices urna consectetur non.

client1
INNA DARCK IOS Developer

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Nam eu hendrerit nunc. Proin tempus pulvinar augue, Nemo enim ipsam voluptatem quia voluptas sit as minima rerums quis ultrices urna consectetur non.

client2
JOHNSON MYKE Android Developer

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Nam eu hendrerit nunc. Proin tempus pulvinar augue, Nemo enim ipsam voluptatem quia voluptas sit as minima rerums quis ultrices urna consectetur non.

client3
ANNA DOE Software Developer
Scehedule Timing

Chris Lynn

Morning Session

Phasellus sed metus. Mauris dapibus eros vitae tortor. Donec rutrum odio.

David Hardly

Afternoon Session

Donec leo sem, commodo in, bibendum iaculis, euismod vitae, risus.

Mike Jordon

Evening Session

Nam auctor elementum dolor. Donec euismod, justo sed convallis blandit.

Faqs
news1
news2
news3
news4