हस्तकला (Handicrafts)
 

धोरै पुँजी, अलिकति फुर्सद, सीमित ज्ञान र सीप भए पनि जाँगरले यहाँका बासिन्दालाई आर्थिक रूपले स्वावलम्बी बनाउन थालेको छ हस्तकला र घरेलु शिल्पले । महोत्सवमा हस्तकला र घरेलु शिल्पका विशाल भण्डार सङ्ग्रह गरी प्रदर्शित गरिदैछ भने हस्तकलाको औचित्यमाथि प्रकाश पार्दै विविध तालिम प्रदान गरिनेछ र उद्यमीहरूलाई महोत्सवमार्फत् उद्यम विकास गर्न तथा बजार प्रवर्द्धन गर्न विशेष अवसर प्रदान गरिनेछ ।